अध्यक्ष दाहालसहित ३ नेता बाहिरीएपछि प्रधानमन्त्रीसहित ६ नेताको बालुवाटारमा बैठक !
काठमाडौ , २८ कात्तिक । लामो समयपछि आज बसेको नेकपा सचिवालय बैठक सकिएलगत्तै ६ सचिवाललय सदस्यहरुले अनौपचारिक छलफल गरिरहेका छन् । बालुवाटारमा शुक्रबार दिउँसो बसेको सचिवालय बैठकपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित बरिष्ठ नेता माधवकुमार […]