महालक्ष्मी २ लाक्ताङमा पहिराेले २ घर लग्याे ।
आज विहान ४,५ वजे समयमा मानिसहरु सुतिरहेकाे अवस्थामा एक्कासि पहिराे चलेपछि पहिले तल्लाे घर तिलक ब कटुवाल काे पहिराेले पहिले लगेकाे र त्यसपछि माथिल्लाे घर काेषमाया बुढाथाकी काे घर पनि पहिराेले लगेकाे स्थानीय बासिले जानकारि […]
Spread the love