बाहिर समाजवादको ब्यानर- भित्र दलाल पुँजीवादको भतेर?

पार्टीभित्रको अहिलेको संकट वैचारिक हो। यस्तो संकट आउने संकेत पार्टी एकताको घोषणा गर्दाका हतारोले दिएको थियो। पार्टीको वैचारिक गन्तव्य ठहर नगरीकन पार्टी एकता गरिनुबाट संकटको विजारोपण भएको थियो। हाम्रो गन्तव्य समाजवाद थियो र हो, यो […]