राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, सबै एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्। आइतबार राष्ट्रपतिले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७’ जारी गरेकी हुन्। यी दुवै अध्यादेश राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन्। सामाजिक […]