प्रधानमन्त्री देउवा : नेवि संघको अध्यक्षदेखि पाँचौँ पटक प्रधानमन्त्रीसम्म

असार ३0, २०७८ धनकुटा- नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो । सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लामा विक्रम संवत २००३ साल जेठ ३१ गते जन्मिनु भएका देउवाले २०२२ सालमा […]