राष्ट्रबादको पगरी भिरेर ओली राष्ट्रघातको पक्षमा लागे – हेमराज भण्डारी

धनकुटा । फागुन १४ प्रचण्ड–नेपाल समुहको नेकपाका केन्द्रिय सदस्य हेमराज भण्डारीले आफुलाई राष्ट्रबादको पगरी लगाएर ओली राष्ट्रघातमा लागेको आरोप लगाएका छन् । नेकपा प्रचण्ड नेपाल समूहले धनकुटा अध्यक्षमा अध्यक्ष दुर्गा लिंखा सहित विभिन्न स्थानीय तहमा […]