शिर्षक: मैले लेख्नै मिल्दैन – MR. G.K. सोच (कविता)

लेख्नत धेरै मन छ तर अह म लेख्दिन मैंले लेख्नै मिल्दैन मैले बोल्नै मिल्दैन आस्थाका धरोहरहरू ढलेको देखिरहेको छु बिस्वास र मर्यादाहरू डुबेको देखिरहेको छु तर अह म लेख्दिन मेरा यी हातहरुलाई काट्न मन लागिरहेको […]