धनकुटामा हेमराज भण्डारीकाे पल्ला भारी हुदै

२५ कात्तिक २०७९ धनकुटा, कात्तिक २५ गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटामा रोचक प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनका सुनील थापा र नेकपा एमाले नेतृत्वको गठबन्धनका राजेन्द्रकुमार राई चुनावी प्रतिस्पर्धामा रहनुभएको […]

ऋषि धमलाकाे कार्यक्रममा राजेन्द्र राई भागे

धनकुटा, असाेज ३०, प्राईम टाईम टेलिभिजनकाे हिलेमा भएकाे मंसिर ४ महासग्राम कार्यक्रममा नि वर्तमान सांसद राजेन्द्र राई उपस्थित हुन मानेनन् । धनकुटा जिल्लाकाे विकास र समृद्धि तथा निर्वाचनकाे विषयमा कुराकानी गर्न वारम्वार वाेलाउदा समेत नआएकाे […]

धनकुटा नेविसंघ सभापती दाहाल-पार्टिको कारवाहिमा

धनकुटा, असोज-२६ नेपाली कांग्रेस धनकुटाले ने.वि. संघ धनकुटाका जिल्ला सभापती बालानन्द दाहाल लाई सभापती तथा कृयाशिल सदस्यता सहित साधारण सदस्य समेत नहरने गरी पार्टिबाट निस्कासन गरेको छ । पार्टीको सिद्धान्त, नियम विपरीत पार्टीको सदस्य हुँदा […]

स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीका चुनावी एजेण्डा

धनकुटा, असोज २३, आगामि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि धनकुटाबाट हेमराज भण्डारीले स्वतन्त्र उम्मेद्वारी दिएका छन । उनका चुनावी एजेण्डा यस्ता रहेका छन ।