ऋषि धमलाकाे कार्यक्रममा राजेन्द्र राई भागे

धनकुटा, असाेज ३०, प्राईम टाईम टेलिभिजनकाे हिलेमा भएकाे मंसिर ४ महासग्राम कार्यक्रममा नि वर्तमान सांसद राजेन्द्र राई उपस्थित हुन मानेनन् । धनकुटा जिल्लाकाे विकास र समृद्धि तथा निर्वाचनकाे विषयमा कुराकानी गर्न वारम्वार वाेलाउदा समेत नआएकाे ऋषि धमलाकाे भनाई छ । यसै क्रममा राजेन्द्र ले ५ वर्षमा माख्खाे नमारेकाेले जनता सामु आउन नसकेकाे सुनिलबहादुर थापाकाे आराेप छ । पूरा भिडियाे हेर्नुहाेला https://www.facebook.com/100063755765114/posts/530816795720175/?app=fbl

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *