धनकुटाबाट २१ वर्षिय करुणा बनिन महाधिवेशन प्रतिनिध

मंसिर-१५, २०७८ धनकुटा ।  नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लाबाट २१ वर्षिय करुणा कटुवाल महाधिबेशन प्रतिनिधिमा विजयी भएकी छन् । महाधिवेशन केन्द्रिय प्रतिनिधि प्रत्यक्ष महिला तर्फ ५ सय ५९ मत ल्याई उनी प्रतिनिधिमा […]