महालक्ष्मी मा १४ जना कोरोना संक्रमित थपिए

धनकुटा, जेठ ९, २०७८

जिल्ला अस्पतालको ल्यावमा आज गरिएको पिसिआर परिक्षणमा महालक्ष्मी नगरपालिकामा १४ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

जसमध्ये महालक्ष्मी नगरपालिका वडा नं ३ मा १ जना पुरुष, वडा नं ४ मा २ जना पुरुष, १ जना महिला र वडा नं ५ मा १५ जनाको रिपोर्ट आउँदा ५ जना महिला र ५ जना महिला गरि जम्मा १४ जना कोरोना पोजेटिभ भएको जिल्ला अस्पताल स्रोतबाट जानकारी प्राप्त भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *