हरिराज खेवा स्मृति कप २०७८ हुने महालक्ष्मी-३ डाडाँगाउँमा

महालक्ष्मी नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थीक सहयोग र डाडाँगाउँ खेलकुद विकास समितिको आयोजनामा संविधान सभा सदस्य तथा पुर्व अर्थ राज्य मन्त्री स्वर्गीय हरिराज खेवाको स्मृतिमा मिति २०७८ वैशाख १ गतेबाट हरिराज खेवा स्मृति कप २०७८ अन्तर वडा स्तरीय पुरुष फुटवल तथा भलिवल प्रतियोगिता सन्चालन हुने महालक्ष्मी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष भरत थापाले जानकारी दिनुभयो ।

साथै यस कममा हुने खेलहरुको प्रत्यक्ष प्रसारण gaubeshi युटुव च्यानलबाट हुने कुरा समेत जानकारी दिनुभयो ।

youtube link : https://www.youtube.com/channel/UCOCtOxSQ-zf6wCTc6BQIs7Q

विस्तृत विवरण यस प्रकार रहेको छ ।

gaubeshi youtube
Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *