हरिराज खेवा स्मृति कप २०७८ हुने महालक्ष्मी-३ डाडाँगाउँमा

महालक्ष्मी नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थीक सहयोग र डाडाँगाउँ खेलकुद विकास समितिको आयोजनामा संविधान सभा सदस्य तथा पुर्व अर्थ राज्य मन्त्री स्वर्गीय हरिराज खेवाको स्मृतिमा मिति २०७८ वैशाख १ गतेबाट हरिराज खेवा स्मृति […]