माओवादी केन्द्रलाई ‘कम्युनिस्ट ब्रान्ड’ बनाउने कुरा उठ्यो वैठकमा

चैत २, २०७७ धनकुटा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टीलाई कम्युनिस्ट पार्टीको ब्रान्ड ब्राण्ड बनाएर लैजान नेताहरुले सुझाव व्यक्त गरेका छन्। जनयुद्ध लडेर गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता लागू गराउन सकिएको भन्दै बैठकमा बोल्ने केही […]